sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

तेह्रथुम पावरको १०० प्रतिशत हकप्रद : जेठ ५ गते बुक क्लोज गर्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर बिक्री गर्न बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद सेयर बिक्री प्रयोजनका लागि जेठ ५ गते बुक क्लोज गर्ने निर्णय गरेको हो ।

तसर्थ, आइतबार जेठ ४ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र तेह्रथुम पावर को हकप्रद सेयर भर्न पाउने छन् ।

नेपाल धितोपत्र बोर्डले बोर्डले यसअघिनै कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँको दरले १ः१ अनुपातमा ४० लाख कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिइसकेको छ ।

हाल यस हाइड्रोपावरको चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ । १०० प्रतिशत हकप्रद सेयर जारी गरेपछि यसको पुँजी ८० करोड रुपैयाँ पुग्नेछ । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्नेछ ।

यता, कम्पनीले हकप्रद सेयरबाट प्राप्त रकम खोरुंगा तांगमाया खोला जलविद्युत आयोजना निर्माण गर्न प्रयोग गर्ने जनाएको छ ।

prabhu bank
nawakantipur long