sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

छ्याङ्दी हाइड्रोपावरको शतप्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । छ्याङ्दी हाइड्रोपावरको शतप्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आज जेठ १ गते बिहीबार अन्तिम दिन हो । यस कम्पनीले हकप्रद सेयर बिक्री प्रयोजनका लागि जेठ २ गते शुक्रबार बुक क्लोज गर्दैछ ।

तसर्थ, जेठ १ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र छ्याङ्दी हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले १ः१ अनुपातमा ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

यसमा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । हकप्रद बिक्रीपछि छ्याङ्दीको चुक्ता पुँजी ७७ करोड ३९ लाख ५५ हजार रुपैयाँ पुग्नेछ ।

prabhu bank
nawakantipur long