sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

सरकारले १० वटा निर्माण व्यवसायीलाई कालोसूचीमा राख्नका लागि सिफारिस

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सरकारले कालोसूचीमा राख्नका लागि सिफारिस भइआएका निर्माण व्यवसायी/आपूर्तिकर्ता कम्पनीलाई स्पष्टीकरण सोधे पनि उनीहरूले अटेर गर्ने गरेका छन् ।

केही अघि प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयमा विभिन्न सार्वजनिक निकायहरूबाट १० वटा निर्माण व्यवसायी/आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस भइआएको थियो ।

कार्यालयले कालोसूचीमा राख्न नपर्ने आधार–प्रमाण भए ३० दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न सम्बन्धित कम्पनीहरूलाई उनीहरूकै ठेगानमा सूचना पठायो ।

तर, सूचनाको म्याद गुज्रिने दिशामा गए पनि ती कम्पनीहरूले हालसम्म स्पष्टीकरण पेस गरेका छैनन् । यससँगै, कार्यालयले आज सोमबार अर्को सूचना जारी गर्दै स्पष्टीकरण पेस गर्न सात दिनको म्याद दिएको छ ।

यी हुन् कालोसूचीमा राख्ने प्रयोजनका लागि स्पष्टीकरण सोधिएका कम्पनी–

gold
prabhu bank
nawakantipur long