sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

एसइईको रजिस्ट्रेसन आवेदन खुल्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड,परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि रजिस्ट्रेसन फाराम भर्न आवेदन खुला गरेको छ ।

शैक्षिक सत्र २०८२ मा एसइई परीक्षामा समावेश हुनका लागि रजिस्ट्रेसन आवेदन खुला गरिएको हो । आजदेखि जेठ ११ गतेसम्म आवेदन दिन सकिने छ ।

जेठ १२ गते सम्म फाराम भर्दा तीन सय रुपैयाँ राजश्व बुझाउनुपर्ने छ भने दोब्बर दस्तुरमा ६ सय रुपैयाँ तोकिएको छ । दोब्बर दस्तुरका लागि जेठ १८ गतेसम्मको समय तोकिएको छ ।

हेर्नुस् सूचना :

gold
prabhu bank
nawakantipur long