stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

सुपरमाई हाइड्रोपावरको बोनस शेयर डिम्याट खातामा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सुपरमाई हाइड्रोपवार लिमिटेडले मंसिर २८ गतेको साधारण सभाले पारित गरेको ७ प्रतिशत बोनस शेयर शेयरधनीको डिम्याट खातामा पठाएको छ।

मंसिर १७ गतेसम्म शेयर अभौतिकीकरण नगरेका शेयरधनीलाई यथाशीघ्र अभौतिकीकरण गर्न आग्रह समेत गरेको छ। तत्पश्चात् डिम्याट खातामा स्वतः बोनस शेयर जम्मा हुने हाइड्रोपवार कम्पनीले जानकारी दिएको छ।

साथै मंसिर १७ गतेसम्म शेयर धितो राखेर ऋण लिएका शेयरधनीले फुकुवा वा एनओसी लेटर पेश गरेपछि डिम्याट खातामा पठाइने हाइड्रोपवार कम्पनीले जनाएको छ।

prabhu mahalaxmi
kumari