sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

नागरिक लगानी कोष र गंगलाल राष्ट्रिय हृदय केन्द्रबीच छुट सम्झौता

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । नागरिक लगानी कोषमा आबद्ध, सञ्चालक तथा सेयरधनीले शहीद गंगलाल राष्ट्रिय हृदय केन्द्रमा मुटु परीक्षण तथा उपचार गराउँदा छुट पाउने भएका छन् ।

विभिन्न कर्पोरेट  प्याकेजमा  नियमित  भइरहेको प्याकेज शुल्कमा १० प्रतिशत छुट दिने जनाइएको छ । कर्पोरेट प्याकेज अन्तर्गत जाँच गर्ने समय बेलुका ४ बजेबाट निर्धारण गरिएको छ । छुट रकम प्राप्त गर्न नागरिक लगानी कोषले उपलब्ध गरिएको परिचयपत्र लिई जानुपर्नेछ ।

हस्पिटलको सिल्भर प्याकेज,गोल्ड प्याकेज तथा प्लाटिनम प्याकेज अन्तर्गतको विभिन्न प्याकेजमा छुट पाइनेछ ।

gold
kumari bank
nawakantipur long