citizens life insurance long ad
stcnepal long ad

एनआइसी एसिया क्यापिटल मार्फत अप्पर लोहोरे खोला हाइड्रोपावरको सेयर रजिष्ट्रारको काम हुने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावरको सेयर रजिष्ट्रारको काम एनआइसी एसिया क्यापिटल मार्फत हुने भएको छ ।

अप्पर लोहोरेको सेयर सम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु अब एनआइसी एसिया क्यापिटलले गर्नेछ । यस कम्पनीले केही समयअघि मात्र आइपीओ जारी गरेको हो ।

IME Life
kumari