evrest bank
citizens life insurance long ad
stcnepal long ad
national life
global bank

आगामी सातादेखि नेप्से छ दिन खुल्ने

Prabhu Insurance Long Ad
nawakantipur long
global bank

काठमाडौं । आगामी सातादेखि सेयर बजार अब सातामा छ दिन खुल्ने भएको छ । प्रत्येक दिन बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म कारोबार हुने सेयर बजार शुक्रबार भने बिहान ११ बजेदेखि दिउँसो साढे १ बजेसम्म मात्र खुला हुनेछ ।

सरकारले गत १ जेठेदेखि शनिवार र आइतबार दुई दिन सार्वजनिक बिदा दिँदा नेप्से कारोबार भने पाँच दिन मात्र भएको थियो ।

 

आइतबारको बिदा कटौती गरेसँगै अब ६ दिन नै सेयर कारोबार गर्ने तयारी रहेको नेप्सेले जनाएको छ । तर, सार्वजनिक बिदाको दिन र शनिवार भने नेप्से बन्द रहने जनाइएको छ ।

साताको पाँच दिन मात्र सेयर बजारको कारोबार हुँदै आएको थियो।

igi long
himalayan life insurance long ad