stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेप्से आज मंगलबार बन्द, सेयर कारोबार नहुने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सेयर बजार मंगलबार बन्द हुने भएको छ । आज वैशाख २० गते मंगलबार इद उल फित्र पर्वको सरकारले सार्वजनिक विदा दिएको छ । सोही कारण नेप्से पनि बन्द हुने भएको हो । अब बजार बुधबार बिहान ११ बजे मात्र खुल्नेछ । यसअघि सोमबार नेप्से सूचक ४८.७३ अंकले घटेर २३०७.४४ विन्दुमा अडिएको छ ।

IME Lifesidebar
kumari