stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आइतबार विदा: सेयर बजार बन्द रहने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । भोली पुस ४ गते आइतबार सेयर बजार बन्द रहने भएको छ। सरकारले आइतबार उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेसँगै सेयर बजार पनि बन्द रहने भएको हो ।

‘आइतबार सरकारले उपत्यकामा सार्वजनिक बिदा दिएको छ, सेयर कारोबार पनि बन्द हुनेछ’, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रवक्ता मुराहरि पराजुलीले बताए।

गृह मन्त्रालयले हिजो एक सूचना जारी गर्दै उधौली पर्व र योमरी पुन्ही–ज्यापु दिवस (धान्य पूर्णिमा) परेकाले आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ।

सरकार मन्त्रिपरिषद्को गत पुस १ गतेको निर्णयानुसार देशभरका भरका सम्बन्धित समुदाय र काठमाडौं उपत्यकामा लागू हुने गरी सार्वजनिक बिदा दिइएको सूचनामा उल्लेख गरिएको छ।

prabhu mahalaxmi
kumari