stcnepal long ad
global ime bank long

नेप्सेमा थपियो २६ लाख कित्ता सेयर

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २६ लाख कित्ता बढी सेयर थपिएको छ। नेप्सेमा अपी पावर कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो। यो कम्पनीको २६ लाख २१ हजार ५९४ कित्ता सेयर सूचीकृत भएको छ।

अपी पावरले आर्थिक वर्ष २०७७०७८ का लागि कुल ११.०५ प्रतिशत लाभांश वितरण गरेको थियो। जसमा १०.५ प्रतिशत बोनस सेयर र बाँकी ०.५५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) थियो। सोही १०.५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।

IME Lifesidebar
kumari