citizens life insurance long ad
stcnepal long ad

 हाइड्रोइ लेक्ट्रिसिटी इन्भेष्टमेन्ट कम्पनीले हकप्रद शेयर निष्काशनका लागि  बोर्डबाट अनुमति

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले हकप्रद शेयर निष्काशन तथा विक्रीका लागि बोर्डबाट अनुमति पाएको छ । कम्पनीले १ बराबर १ को अनुपातमा ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता शेयर निष्काशनका लागि अनुमति पाएको हो ।

हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापीटल रहेको छ । कम्पनीलाई उक्त हकप्रद शेयर निष्काशनका लागि बोर्डले आज जेठ ९ गते अनुमति प्रदान गरेको हो ।

IME Life
kumari