इमर्जिङ्ग नेपालले आइपीओ निष्काशन गर्ने, नियुक्त गर्यो बिक्रि प्रबन्धक
काठमाडाैं Apr 10, 2021 चैत २८, २०७७
Aarthik Sanjal
1.2K
shares
काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडले आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरमा ५ लाख ५५ हजार ६ सय कित्ता आईपिओ निष्काशन गर्न लागेको जनाएको छ ।
जसका लागि कम्पनीले आईपिओ निष्काशन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।