citizens life insurance long ad
stcnepal long ad

मेरो शेयरको सेवा केहि समयको लागि अवरूद्ध हुने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ्गले संचालन गर्दै आएको मेरो शेयरको सेवा केहि समयको लागि अवरूद्ध हुने भएको छ । मेरो शेयर सफ्टवेयर मर्मत गर्नुपर्ने भएकाले आज (बिहीबार) बेलुका ६ बजेदेखि ९ बजेसम्म अवरूद्ध हुने भएको सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले जनाएको छ ।

मेरो शेयर पुँजि बजारमा शेयर आवेदन भर्न लगायतका काममा प्रयोग हुँदै आएको छ ।

IME Life
kumari