stcnepal long ad
ime life insurance
global ime bank long

एनआइसी एसिया ग्रोथ फन्डको न्याभ बढ्यो

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । एनआइसी एसिया ग्रोथ फन्डको न्याभ साउन मसान्तमा ११ रुपैयाँ ९८ पैसा कायम भएको छ । अघिल्लो महिनाको भन्दा फन्डको न्याभ २३ पैसाले धेरै हो ।

अघिल्लो महिनामा फन्डको न्याभ ११ रुपैयाँ ७५ पैसा थियो । साउन मसान्तसम्म आइपुग्दा यस फन्डको सूचीकृत कम्पनीको सेयरमा लगानी पनि बढेको छ ।

१ महिनाको अवधिमा सूचीकृत सेयरमा लगानी ६ दशमलव ९९ प्रतिशत ले बढेर ५९ करोड ७१ लाख रुपैयाँ पुगेको छ । असारमा यसको सेयरमा ५५ करोड ८० लाख र रुपैयाँ लगानी रहेको थियो ।

prabhu mahalaxmi
kumari