citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

नेप्सेमा ५ कम्पनीको शेयर मूल्य समायोजन

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । नेप्सेमा सूचीकृत विभिन्न ५ कम्पनीको शेयर मूल्य समायोजन भएको छ । यसैक्रममा शिवम् सिमेन्टले ८.५५ प्रतिशत बोनस दिने भएपछि प्रतिशेयर मूल्य रु. ५१२.२१ कयम गरिएको छ । यसअघि रु. ५५६ थियो ।

सांग्रिला डेभलपमेन्ट बैंकले शेयरधनीहरुलाई ३.६५ प्रतिशत बोनस दिने भएपछि प्रतिशेयर मूल्य रु. ३७२.४० कायम गरिएको छ । यसअघि रु. ३८६ थियो ।

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई ९.५० प्रतिशत बोनस दिने भएपछि प्रतिशेयर मूल्य रु. ७८५.३९ कायम गरिएको छ । यसअघि रु. ८६० थियो ।

साना किसान विकास लघुवित्तले शेयरधनीहरुलाई १३.३० प्रतिशत बोनस दिने भएपछि प्रतिशेयर मूल्य रु। ८१४.६५ कायम गरिएको छ । यसअघि रु. ९२३ थियो ।

लक्ष्मी सनराइज बैंकले ५ प्रतिशत बोनस दिने भएपछि प्रतिशेयर मूल्य रु. २२४.७६ कायम गरिएको छ । यसअघि रु.२३६ थियो ।

समायोजन गरिएको मूल्यबाट भोलिदेखि नै यी कम्पनीहरुको शेयर कारोबार शुरु हुने नेप्सेले जनाएको छ ।

gold
himalayan life insurance long ad