sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

कालिञ्चोक दर्शनले सेयरधनीलाई शतप्रतिशत हकप्रद सेयर दिने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले सेयरधनीलाई शतप्रतिशत हकप्रद सेयर दिने भएको छ । सञ्चालक समितिको बैठकले सेयरधनीलाई शतप्रतिशत हकप्रद सेयर दिने निर्णय गरेको कालिञ्चोक दर्शन लिमिलेडका प्रबन्धक तिलक दुलालले जानकारी दिनुभयो ।

gold
prabhu bank
nawakantipur long