stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

आज सार्वजनिक बिदा, शेयर बजार पनि बन्द रहने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आज शेयर बजार सहित बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय तथा शिक्षण संस्था बन्द रहने भएका छन् । सरकारले क्रिममस डेका अवसरमा देशभर सार्वजनिक बिदा दिएको छ ।

सोही कारण शेयर बजार बन्द हुने भएको हो । शेयर बजार सहित बैंक तथा वित्तीय संस्था भोलिदेखि नियमित समयमै खुल्नेछन् ।

prabhu mahalaxmi
kumari