citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

नागरिक लगानी कोष र आईएमईबीच सेयर प्रत्याभूति सम्झौता

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । नागरिक  लगानी कोष र  आईएमई लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र आईएमईका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडैलले हस्ताक्षर गर्नु भएको हो ।

आईएमईले प्रति सेयर एक सय रुपैयाँका दरले १२ लाख ५० हजार ६ सय ६७ कित्ता बापतको १२ करोड ५० लाख ६६ हजार सात सय रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने सम्बन्धमा कोषसँग प्रत्याभूति सम्झौता गरेको हो । सम्झौताको अवधि हस्ताक्षर भएको मितिले ६ महिनासम्म रहने छ ।

gold
himalayan life insurance long ad