citizens life insurance long ad
stcnepal long ad

नागीडाँडा ग्रीनहिल्सले आइपीओ जारी गर्ने

साधारण सभामा कम्पनीले आइपीओ प्रस्ताव पेश गर्नेछ

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नागीडाँडा ग्रीनहिल्स लिमिटेडले आइपीओ प्रस्ताव सहित पुस २२ गते साधारण सभा बोलाएको छ ।  साधारण सभामा कम्पनीले आइपीओ प्रस्ताव पेश गर्नेछ ।

आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरण लगायतमा छलफल हुनेछ ।

साथै, आर्थिक वर्ष २०८१/८२ सम्मका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ । साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यालय, स्वयम्भु,काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

 

IME Life
kumari