citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

आज शेयर बजार सहित बैंक तथा वित्तीय संस्थाबन्द रहने

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । आज शेयर बजारसहित बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय तथा शिक्षण संस्था बन्द रहने भएका छन् । सरकारले धान्य पूर्णिमा, उधौली पर्व र योमरी पुन्हिका अवसरमा देशभर सार्वजनिक बिदा दिएको छ ।

सोही कारण शेयर बजार बन्द हुने भएको हो । शेयर बजारसहित बैंक तथा वित्तीय संस्था भोलिदेखि नियमित समयमै खुल्नेछन् ।

gold
himalayan life insurance long ad