sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

दशैंपछि सेयर बजार बढयो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । दशैंपछि असोज ३० गते नेप्से परिसूचकमा ४३.२२ अंकले बढेर २७४२.८८ बिन्दुमा पुगेको छ । आज ५ अर्ब ६६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

सबै समूहका सूचक बढेका छन् ।आज ३२० कम्पनीको १ करोड ३२ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।

१५ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नेपाल फाइनान्स अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन रिइन्स्योरेन्स लिमिटेड र एनआइसी एसिया बैंक परेका छन् ।

gold
prabhu bank
nawakantipur long