stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

नेपाल वेयरहाउजिङ कम्पनीले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने घोषणा गरेको छ । यस कम्पनीको असोज १४ गते बसेको सञ्चालक समिति बैठकले हकप्रद जारी गर्ने निर्णय गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजी ६८ करोड ७५ लाख रुपैयाँमा हकप्रद जारी गर्ने भएको हो । उक्त प्रस्ताव कम्पनीले विशेष साधारण सभामा पेश गर्नेछ । सभाबाट स्वीकृति भएपछि थप प्रक्रिया अगाडि बढ्नेछ ।

 

prabhu mahalaxmi
kumari