stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

दुई कम्पनीको शेयर मूल्य समायोजन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । साहस उर्जा र सानिमा रिलायन्स लाइफ इस्योरेन्सको शेयर समायोजन भएको हो ।

साहस उर्जाको ८ प्रतिशत बोनस शेयर बापत नेप्सेले विहीबार शेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ४ सय ७९ रुपैयाँ १७ पैसा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ५ सय १७ रुपैयाँ ५० पैसामा भएको थियो ।

यस्तै, सानिमा रिलायन्स लाइफ इस्योरेन्सको १८.३८ प्रतिशत बोनस शेयर बापत नेप्सेले विहीबार शेयर मूल्य समायोजन गरेको छ ।

समायोजन पछि सो कम्पनीको शेयर मुल्य ४ सय ७२ रुपैयाँ ६३ पैसामा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ५ सय ५९ रुपैयाँ ५० रुपैयाँमा भएको थियो ।

prabhu mahalaxmi
kumari