sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

आज सेयर कारोबार नहुने, बैंक–वित्तीय संस्था पनि बन्द

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।आज बिहीबार असोज ३ गते सेयर बजार बन्द हुने भएको छ । सेयर बजारसँगै बैंक–वित्तीय संस्था र सार्वजनिक कार्यालय पनि बन्द हुनेछन् ।

संविधान दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएकाले आज सेयर बजार बन्द हुने भएको हो । अब बजार असोज ६ गते आइतबार बिहान ११ बजे खुल्नेछ ।

gold
prabhu bank
nawakantipur long