evrest bank
citizens life insurance long ad
stcnepal long ad
national life
global bank

नेपाल ल्यूब आयलको शेयर मूल्य समयोजन

Prabhu Insurance Long Ad
global bank

काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले २० प्रतिशत बोनस शेयर दिने भएपछि शेयर मूल्य समायोजन गरी प्रतिकित्ता रु.२३७.४२ कायम गरिएको छ ।

यसअघि रु. २८४.९० थियो । समाजोजन गरिएको मूल्यबाट आगामी आइतबारदेखि कारोबार शुरु हुने नेप्सेले जनाएको छ ।

himalayan life insurance
igi long