citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नेप्सेमा आज साल्ट ट्रेडिङ कर्पोरेशनको बोनस शेयर सूचीकृत

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज साल्ट ट्रेडिङ कर्पोरेशनको कित्ता शेयर थपिएको छ। साल्ट ट्रेडिङ कर्पोरेशनको कुल १९ लाख ६९ हजार ४१४.६३ कित्ता बोनस शेयर थपिएको छ। अघिल्लो आर्थिक वर्षका लागि साल्ट ट्रेडिङले १५ प्रतिशत बोनस शेयर वितरण गरेका थिए।

himalayan life insurance
igi long