sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

भूगर्भ सिमेन्ट लिमिटेडले आइपीओ जारी गर्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । भूगर्भ सिमेन्ट लिमिटेडले आइपीओ प्रस्ताव सहित जेठ २५ गते विशेष साधारण सभा बोलाएको छ । साधारण सभा भूगर्भ सिमेन्ट लिमिटेड, सेन्ट्रल प्लाजा, नक्साल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

साधारण सभामा कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव पेश गर्नछ । त्यसैगरी, कम्पनीको अधिकृत, जारी र चुक्ता पुँजी वृद्धि गर्ने सम्बन्धमा पनि छलफल हुनेछ । साथै, सञ्चालक समिति पुनर्गठन गर्ने एजेन्डा पनि रहेको छ ।

 

gold
prabhu bank
nawakantipur long