citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

आज सार्वजनिक विदा : सेयर बजार, बैंक–वित्तीय संस्था पनि बन्द हुने

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । सेयर बजार सोमबार बन्द हुने भएको छ । आज सोमबार (फागुन ७ गते) प्रजातन्त्र दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ ।

तसर्थ, आज सेयर बजारसँगै बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय पनि बन्द हुनेछन् । अब बजार मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ ।

himalayan life insurance
igi long