sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

आज देखि सेयर बजार खुल्ने

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । आज मंसिर ४ गतेदेखि सेयर बजार खुल्ने भएको छ । तिहार तथा छठ पर्वको विदाका कारण  कात्तिक  २६ गतेदेखि बन्द रहेको बजार आजबाट नियमित समय अर्थात् ११ बजेदेखि खुल्नेछ ।

यसअघिको अन्तिम कारोबार दिन नेप्से सूचक ११.८५ अंकले घटेर १८ सय ५१.०८ विन्दुमा बन्द भएको थियो । आज सोही विन्दुबाट कारोबार सुरु हुनेछ ।

gold
kumari bank
nawakantipur long