stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

चन्द्रागिरी हिल्सले १८ लाख ४० हजार ९१० कित्ता आइपीओ ल्याउने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले १८ करोड ४० लाख ९१ हजार रुपैयाँ बराबरको आइपीओ ल्याउन नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले १०० रुपैयाँ दरको १८ लाख ४० हजार ९१० कित्ता सेयर जारी गर्न अनुमति मागेको हो । बोर्डले अनुमति दिने बित्तिकै आइपीओ निष्कासन प्रक्रिया अघि बढ्नेछ ।

यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ । यसले चन्द्रागिरी थानकोटमा केबुलकार सञ्चालन गरिरहेको छ । कम्पनीले स्थानीय बासिन्दा र सर्वसाधारणका लागि आइपीओ अनुमित मागेको हो । प्रिमियम मूल्य वा फेस भ्यालूमा जारी गर्ने भनेर खुलेको छैन ।

prabhu mahalaxmi
kumari