stcnepal long ad
global ime bank long

अब सन सेक्युरिटिज मार्फत हुने शेयर कारोबारको भुक्तानी इसेवाबाट गर्न सकिने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । अब सन सेक्युरिटिजमार्फत हुने शेयर कारोबारको भुक्तानी इसेवाबाट गर्न सकिने भएको छ ।

उक्त अनलाइन भुक्तानी सम्बन्धी सम्झौतापत्रमा इसेवाका तर्फबाट प्रबन्धक हेम घिमिरे र सन सेक्युरिटिज (ब्रोकर नम्बर ६४) का कार्यकारी अध्यक्ष कृष्ण गिरि तथा ट्रेडिङ्ग अफ्फिसर बिशाल रिजालले हस्ताक्षर गरे ।

सम्झौता अनुसार शेयर कारोबारको भुक्तानी र सन सेक्युरिटिजको मेरो शेयर र डिम्याट खाता नविकरण शुल्क भुक्तानी पनि इसेवा मार्फत गर्न सकिने कम्पनीले जनाएको छ।

यस सम्झौताले लगानीकर्ताहरुलाई सन सेक्युरिटिज (ब्रोकर नम्बर ६४) बाट गरेको शेयर खरिद बिक्रीको सेटलमेन्ट गर्न थप सहज हुने अपेक्षा कम्पनीले लिइएको छ ।

IME Lifesidebar
kumari