stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

सिरियाली नयाँ विदेशमन्त्री शिवानीको पहिलो विदेश भ्रमण साउदी अरेबियाबाट सुरु हुने

Nimb long ad
Prabhu Insurance Long Ad

सिरियाली नयाँ विदेशममन्त्री असद हसन अल शिवानीले आफ्नो पहिलो विदेश भ्रमण साउदी अरेबियाबाट सुरु हुने बताएका छन् ।

उनले आफ्ना साउदी समकक्षी राजकुमार फैसल बिन फरहान बिन अब्दुल्लाको भ्रमण निम्तो स्वीकार गर्दै आफ्नो आधिकारिक पहिलो विदेश यात्रा साउदीबाटै सुरु हुने बताएका हुन् ।

सोमबार सामाजिक सञ्जाल एक्समा एक पोष्ट गर्दै अल शिवानीले ‘म आफ्नो पहिलो आधिकारिक यात्रा (साउदी अरब)मा आफ्नो देशको प्रतिनिधित्व गर्दैगर्दा सम्मानित महशुस गरिरहेको छुँ’ भनेका छन् ।

अल शिवानी २१ डिसेम्बरमाा मात्रै सिरियाको अन्तरिम सरकारका विदेशमन्त्री नियुक्त भएका थिए । जो बशर अल असदको सत्तापलटपछि देशको पहिलो शीर्ष राजनेता बनेका बताइन्छ ।

prabhu mahalaxmi
kumari