909
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको संचालकमा मिजास भटट्चन नियुक्त भएका छन् । इन्स्योरेन्सको चैत १३ गते बसेको संचालक समितिको १३८औं बैठकले समुह क अन्तर्गतको शेयरधनीहरुको प्रतिनिधित्व गर्ने गरी भट्टचनलाई संचालकमा नियुक्त गरेको हो ।