stcnepal long ad
global ime bank long

प्राइम लाइफ इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा प्राइम लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेका अनुसार प्राइम लाइफ इन्स्योरेन्सको ३६ लाख १३ हजार ५००.२५ कित्ता सेयर सूचीकृत गरिएको हो । कम्पनीले गत वर्षको नाफाबाट १३ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

IME Lifesidebar
kumari