citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नेपाल इन्स्योरेन्स कम्पनीले दशैं विदामा पनि बीमा सेवा दिने

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले दशैं विदामा पनि  बीमा सेवा दिने भएको छ । कम्पनीले आफ्नो ग्राहकहरुको सेवा तथा सुविधालाई ध्यानमा राख्दै यस्तो व्यवस्था गर्न लागेको हो ।

कम्पनीले असोज १६,१७ र १८ गते आफ्नो प्रधान कार्यालय कमलादी काठमाडौंबाट विहान १० बजेदेखि दिउँसो १ बजेसम्म बीमा सेवा दिने जनाएको छ ।

यसका साथै कम्पनीले बीमा सम्बन्धी केही थप बुझन र जानकारी लिनका लागि सम्बन्धीत व्यक्ति खटाएको छ ।

जहाँ बीमा सेवाका लागि ३ जना, बीमा दाबी सेवाको लागि पनि ३ जना गरी ६ जना व्यक्ति खटाएको छ । दशै बीदामा बीमा सम्बन्धी केही समस्या परेमा कम्पनीले यी व्यक्तिलाई सम्पर्क गर्न भनेको छ ।

himalayan life insurance
igi long