evrest bank
citizens life insurance long ad
stcnepal long ad
national life
global bank

सिटिजन लाइफ इन्स्योरेन्सकी अभिकर्ता आस्था केसी १८ वर्षकै उमेरमा एमडिआरटीमा छनोट

Prabhu Insurance Long Ad
global bank

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सकी अभिकर्ता आस्था केसी १८ वर्षकै उमेरमा एमडिआरटीमा छनोट भएकी छिन् । कम्पनीको भैरहवा शाखाकी एजेन्सी म्यानेजर आस्था एमडिआरटी २०२३’ को लागि छानिएकी हुन् । अध्ययनको क्रममा रहेकी आस्थाले छोटो समयमै आफ्नो व्यवसायीक लक्ष्य हासिल गरेकी हुन् ।

अभिकर्ताहरुको लागी सम्मानको रुपमा हेरिने मिलियन डलर राउण्ड टेबल, एमडिआरटिलाई प्रतिष्ठाको रुपमा लिईन्छ । १९२७ मा स्थापित संस्थाको मुख्य कार्यलय अमेरिकामा छ ।

बिश्वभरीका पेसेबर अभिकर्ताहरुले बर्षभरी बीमा व्यवसायबापत बीमा शुल्क तथा आर्जित कमिसनको आधारमा एमडीआरटि छनौट हुन्छ । छनौट पश्चात अन्तराष्ट्रिय मञ्चमा नेपाल प्रतिनिधि भई उपस्थित हुन पाईने भएकाले पनि थप उत्साह बढेको पाईन्छ ।

himalayan life insurance
igi long