citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग 

Nimb long ad
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले धेरै संख्यामा विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले ब्रान्च म्यानेजरमा २ जना, सब ब्रान्च इन्चार्जका लागि २५ जना, म्यानेजमेन्ट ट्रेनीका लागि १५ जना र ट्रेनी असिस्टेन्टका लागि १५ जना गरी ५७ जना कर्मचारीको माग गरेको छ ।

कम्पनीले आफ्नो उपत्यका बाहिर तथा उपत्यकाभित्रका विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले आगामी चैत ८ गतेभित्र आवेदन दिनु पर्नेछ ।

IME Life
ofukuro
kumari