citizens life insurance long ad
stcnepal long ad

नवलपरासीको अरुणखोलामा रिलायबल नेपाल लाइफको नयाँ शाखा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिकाको अरुणखोलामा नयाँ शाखा संचालनमा ल्याएको छ ।

कम्पनीले आफ्नो स्थापनाको चौथो बर्षको अवसर पारी अरुणखोलामा नयाँ शाखा विस्तार गरेको हो। उक्त नयाँ शाखाको उद्धघाटन रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका क्षेत्रीय प्रवन्धक राजेन्द्र पौडेलले गरेका हुन् ।

कार्यक्रममा संस्थाका क्षेत्रीय प्रवन्धक पौडेलले रिलायबल नेपाल लाइफ इन्स्योरेन्स स्थापनाको छोटो अवधी मै सर्वाधिक बीमित गराउने पहिलो बीमा कम्पनी हुन सफल भएको बताउँदै रिलायबलले बीमितको दाबी रकम भुक्तानी मात्रै नभई बिरामी हुँदा औषधी उपचार खर्च समेत बेहोर्ने भएकाले रिलायबल नेपाल लाइफ बीमा कम्पनी कम्पनीहरुको भिडमा अग्रणी भुमिकामा रहेको बताए ।

 

IME Life
kumari