citizens life insurance long ad
stcnepal long ad

आइएमई जनरल इन्स्योरेन्सको लाभांश घोषणा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ७% बोनस सेयर र कर तिर्न ०.३७ नगद लाभांश दिने निर्णय गरेको हो । सञ्चालक समितिको निर्णय नियामक बिमा समिति र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि कार्यान्वयन हुनेछ ।

आइएमईले हाल कायम १ अर्ब ८ करोड १८ लाख ३६ हजार रुपैयाँ चुक्ता पुँजीमा उक्ता बोनस तथा नगद लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित बोनस सेयर वितरणपछि आइएमईको चुक्ता पुँजी १ अर्ब १५ करोड ७५ लाख ८६ हजार रुपैयाँ पुग्नेछ । अघिल्लो वर्ष भने यस इन्सुरेन्सले ६५ बोनस सेयर र ०.३१५ नगद लाभांश वितरण गरेको थियो ।

IME Life
kumari