citizens life insurance long ad
stcnepal long ad

एनएलजी इन्स्योरेन्सको सञ्चालक समितिका सदस्य राईको राजीनामा स्वीकृत

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनएलजी इन्स्योरेन्सले सञ्चालक समितिका सदस्य मन बहादुर राईको राजीनामा स्वीकृत गरेको छ ।इन्स्योरेन्सको पुस १९ गते सम्पन्न संचालक समितिको बैठकले सञ्चालक समितिका सदस्य राईको राजीनामा स्वीकृत गरेको हो ।

सञ्चालक समितिका सदस्य राईले घरायसी कारणले राजीनामा दिएको कम्पनीले जनाएको छ।

IME Life
kumari