stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको कामु सिईओमा खत्री नियुक्त

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको सिईओ भरत बहादुर बस्नेतको पदावधी पुस ५ गतेबाट सकिएको छ । उनलाई विदाई गरिएको छ ।

यसैबीच, सो कम्पनीको यही पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले नायब प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीलाई कामु सिईओमा नियुक्त गर्ने निर्णय गरेको छ ।

IME Lifesidebar
kumari