stcnepal long ad
global ime bank long

आइएमई लाइफ इन्स्योरेन्सले असारमा भुक्तानी ७ करोड ६ लाख रुपैयाँ दाबी गर्‍यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको असारमा ७ करोड रुपैयाँ बढीको बीमा दाबी भुक्तानी गरेको छ।

कम्पनीले कात्तिकमा १८९ वटा दाबीको भुक्तानी गरेको हो। जसअनुसार कम्पनीले ती दाबीको ७ करोड ६ लाख रुपैयाँ भुक्तानी गरेको छ।

असारको कुल दाबी भुक्तानीमा म्यादी बीमाको हिस्सा धेरै रहेको छ। यो बीमाको कम्पनीले १४६ वटा दाबीको २ करोड ५२ लाख ४ हजार ६९८ रुपैयाँ भुक्तानी गरेको छ।

यसैगरी परम्परागत बीमाको २४ वटा दाबीको कम्पनीले २ करोड ४२ लाख ९९ हजार ५७०.६६ रुपैयाँ भुक्तानी गरेको छ।

कम्पनी वैदेशीक रोजगारको १९ वटा दाबीको २ करोड ११ लाख ५१ हजार १५१.६५ रुपैयाँ भुक्तानी गरेको छ।

IME Lifesidebar
kumari