citizens life insurance long ad
stcnepal long ad

हिमालयन लाइफ इन्स्योरेन्सका निमित्त सीईओ अमात्यले गरे पदभार ग्रहण

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सका निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेशबहादुर अमात्यले पदभार ग्रहण गरेका छन्।

कम्पनीको सञ्चालक समितिको साउन ११ गते बसेको बैठकले हाल नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) रहेका अमात्यलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको थियो। सो निर्णय आजदेखि लागू भएको हो।

निर्णय अनुसार अमात्यले पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै निमित्त प्रमुख कार्यकारी अधिकृतको रूपमा पदभार सम्हालेका छन्।

IME Life
kumari