stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

५० प्रतिशत कर्मचारीबाट कार्यालय सञ्चालन गर्न बीमा कम्पनीहरुलाई बीमा समितिको निर्देशन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।  ५० प्रतिशत कर्मचारीबाट कार्यालय सञ्चालन गर्न बीमा समितिले निर्देशन दिएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले आज सबै बीमा कम्पनीहरुलाई निर्देशन जारी गर्दै कोरोना भाइरसको संक्रमण बढ्दै गएको सन्दर्भमा दैनिक प्रशासन चलाउन बढिमा ५० प्रतिशत कर्मचारीबाट कार्यालय सञ्चालन गर्न निर्देशन दिएको हो ।

बढ्दो कोभिड संक्रमणप्रति सजगता अपाउना र जोर बिजोर प्रणालीबाट सवारी साधनहरु सञ्चालन गरी कार्यालय सुचारु गर्न  बीमा समितिले निर्देशन दिएको छ ।

prabhu mahalaxmi
kumari