stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

हिमालयन लाइफ इन्स्योरेन्सको २६ हजार कित्ता शेयर बिक्रीमा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयरधनी नवीन अग्रवालको नाममा रहेको २६ हजार ६६१ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।

कम्पनीले हाल नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो।

उक्त शेयर किन्न इच्छुक संस्थापक शेयरधनीले आगामी ३५ दिनभित्र कम्पनीको कानून विभागमा लिखित रूपमा जानकारी गराउनु पर्नेछ।

यस अवधिभित्र कुनै लिखित प्रस्ताव नआएमा सो शेयर सर्वसाधारणलाई बक्रिी गरिने कम्पनीले जनाएको छ।

prabhu mahalaxmi
kumari