228
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको बोनश शेयर नेप्सेमा सूचिकृत भएको छ ।
इन्स्योरेन्स कम्पनीको १ दशमलव २४८९ प्रतिशत बोनश शेयर वापत ६ लाख १८ हजार ५८८ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।
सूचिकृत सो शेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।
Aarthik Sanjal