stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपाल माइक्रो इन्स्योरेन्सले जेठ १६ गते वार्षिक साधारण सभा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले जेठ १६ गते वार्षिक साधारण सभा गर्ने भएको छ ।

साधारण सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह लगायत विवरणमा छलफल हुनेछ ।

त्यस्तै उक्त साधारण सभाले २ जना सञ्चालन नियुक्त गर्नेछ । लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि उक्त सभामा पेश हुनेछ । कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ ८ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, जेठ ७ गतेसम्म कायम रहने सेयरधनीले मात्र साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

साधारण सभा भरतपुर गार्डेन रिसोर्ट, भरतपुर, चितवनमा बिहान ११ बजे सुरु हुनेछ ।

IME Lifesidebar
kumari