stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

हिमालयन लाइफ इन्स्योरेन्सको साढे १ लाख कित्ता शेयर बिक्रीमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले १ लाख ५८ हजार ७८४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले यी शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो।

उक्त शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीहरूले आगामी ३५ दिन भित्र कम्पनीको कानून विभागमा लिखित रूपमा जानकारी गराउनु पर्नेछ।

साथै तोकिएको म्याद भित्र संस्थापक शेयरधनीहरूबाट शेयर खरीदका लागि लिखित प्रस्ताव नआएमा सो शेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने जानकारी दिएको छ।

prabhu mahalaxmi
kumari