stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

बिमा प्राधिकरणको महिला सञ्चालकमा राधा पोखरेल नियुक्त

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल बीमा प्राधिकरणले महिला सञ्चालकमा राधा पोखरेललाई नियुक्त गरेको छ । सरकारले प्राधिकरणमा रिक्त महिला सञ्चालकको पदमा पोखरेललाई नियुक्त गरेको हो ।

चैत १ गतेदेखि लागू हुने गरी पोखरेललाई आगामी चार वर्षका लागि महिला सञ्चालकको रूपमा नियुक्त गरिएको छ ।

बीमा ऐन २०७९ अन्तर्गत महिला सञ्चालकको व्यवस्था गरिएको थियो, जसको आधारमा उनलाई यो नियुक्ति दिइएको जनाइएको छ ।

पोखरेल विशाल बजार कम्पनीको सञ्चालक पनि हुन् । उनी सेयर बजारमा लगानीकर्तामाझ निकै परिचित छिन् ।

prabhu mahalaxmi
kumari